काठमाडौंमा युवा संघको प्रदर्शनमा झडप, एक महिलाप्रहरीसहित ६ प्रदर्शनकारी घाइते, बानेश्वरक्षेत्र तनावग्रस्त
मेरोन्यूज
२०७८ भदौ २५ गते १९:४७

काठमाडौं । नेकपा एमाले निकट युवाहरुले शुक्रबार बेलुका काठमाडौंमा गरेको प्रदर्शनका क्रममा झडप भएको छ ।
दार्चुलाको तुइन प्रकरण लगायतका घटनाकाबारेमा सरकारलाई दबाब दिन युवा संघले काठमाडौंको बानेश्वरमा टर्च बालेर प्रदर्शन गरेको थियो ।

युवा संघले गरेको प्रदर्शनमा झडप हुँदा एक महिला प्रहरीसहित ६ प्रदर्शनकारी घाइते भएका छन् । युवाहरुले प्रहरीलाई ताकेर इँटा तथा ढुंगा बर्साएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।
झडपपछि बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।






तस्वीर :जुली गिरी
सम्बन्धित

















रहमानको मन्त्रिपरिषद् घोषणा
ठगीका अभियोगमा तीन जना पक्राउ
म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा
ट्याक्सी मापदण्डमा अन्य सवारीलाई पनि अनुमित दिनुपर्ने नाइमाको सुझाव
सञ्चालनमा आयो १३२ केभीको बुर्तिबाङ सवस्टेसन
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
यस्तो छ उज्यालो नेपाल पार्टीको चुनावी घोषणा पत्र
ICC Men’s T20 World Cup – Nepal sets 134-run target for West Indies
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
प्रतिक्रिया