सत्ता पक्षीय गठबन्धनको बैठक बस्दै
मेरोन्यूज
२०७८ भदौ २७ गते ८:२७

काठमाडौँ । सत्ता पक्षीय गठबन्धनको बैठक बस्दै छ । बैठक आइतबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।
बैठकमा मन्त्रिपरिषद विस्तार र संसदमा सत्तापक्षको रणनीतिबारे छलफल हुने बताइएको छ । सरकार बनेको दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।
एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै संसद अवरोध गरिरहेको छ । आज बस्ने गठबन्धको बैठकमा यी दुवै विषयमा छलफल हुने बताइएको छ ।
सम्बन्धित

















रहमानको मन्त्रिपरिषद् घोषणा
ठगीका अभियोगमा तीन जना पक्राउ
म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा
ट्याक्सी मापदण्डमा अन्य सवारीलाई पनि अनुमित दिनुपर्ने नाइमाको सुझाव
सञ्चालनमा आयो १३२ केभीको बुर्तिबाङ सवस्टेसन
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
यस्तो छ उज्यालो नेपाल पार्टीको चुनावी घोषणा पत्र
ICC Men’s T20 World Cup – Nepal sets 134-run target for West Indies
प्रतिक्रिया