एमाले संसदीय दलको बैठक बस्दै
मेरोन्यूज
२०७८ भदौ २७ गते ८:४६

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ । दलको बैठक आइतबार मध्यान्ह १२ बजे बस्ने एमाले सचेतक शान्ता चौधरीले बताइन् ।
आफ्नो भूमिकाबारे रणनीति बनाउन दलको बैठक बस्न लागेको हो । दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । त्यअघि एमाले संसद दलको बैठक बसेर संसदमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन लागेको हो ।
यस्तै बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजनको निम्ति खेलेको भूमिकाको समीक्षा गरिने बताइएको छ । एमालेले संसद अवरोध गर्दै आएको छ । एमालेले संसद अवरुद्ध परिमार्जन गरि यथावत राख्ने जनाएको छ ।
सम्बन्धित

















रहमानको मन्त्रिपरिषद् घोषणा
ठगीका अभियोगमा तीन जना पक्राउ
म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा
ट्याक्सी मापदण्डमा अन्य सवारीलाई पनि अनुमित दिनुपर्ने नाइमाको सुझाव
सञ्चालनमा आयो १३२ केभीको बुर्तिबाङ सवस्टेसन
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
यस्तो छ उज्यालो नेपाल पार्टीको चुनावी घोषणा पत्र
ICC Men’s T20 World Cup – Nepal sets 134-run target for West Indies
प्रतिक्रिया