बुधबार, फागुन ६, २०८२

गोन्जालो वैचारिक निष्ठा, त्याग र समर्पणको प्रतीक : प्रचण्ड

मेरोन्यूज २०७८ भदौ २७ गते ९:४७

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेरु कम्युनिष्ट पार्टीका नेता गोन्जालोको निधनले क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य भएको बताएका छन् । गोञ्जालोप्रति श्रद्धाञ्जली प्रकट गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रचण्डले गोन्जालो वैचारिक निष्ठा, त्याग र समर्पणको प्रतीक बनेको बताएका छन् । सन् १९९२ देखि आजीवन काराबासको सजायँ भोग्दै आएका गोन्जालोको ८६ वर्षको उमेरमा शनिबार निधन भएको थियो ।

प्रतिक्रिया