सत्ता पक्षीय गठबन्धनको बैठक सुरु
मेरोन्यूज
२०७८ भदौ २७ गते १०:५९

काठमाडौँ । सत्ता पक्षीय गठबन्धनको बैठक सुरु भएको छ । बैठक आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । बैठकमा मन्त्रिपरिषद विस्तार र संसदमा सत्तापक्षको रणनीतिबारे छलफल हुने बताइएको छ ।
सरकार बनेको दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । आजको बैठकले मन्त्रिपरिषद् विस्तारको बारेमा निर्णय गर्ने बताइएको छ । यस्तै संसद्लाई सञ्चालनबारे पनि बैठकमा छलफल हुने जनाइएको छ ।
एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै संसद अवरोध गरिरहेको छ । एमालको शनिबार बसेको स्थायी कमिटी बैठकले संसद अवरोध कायम नै राख्ने निर्णय गरेको थियो । यस्तै एमालेको आज बस्ने संसदीय दलको बैठकले आगामी दिनमा संसद्मा प्रस्तुत हुने रणनीति बनाउदैछ ।
सम्बन्धित

















Foreign Minister Sharma calls on Bangladeshi PM Rahman
बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, स्थिति तनावग्रस्त
15 days to go for voting: EC appeals to all not to misuse technology
सुनचाँदीको मूल्य घट्यो, आजकाे कारोबारकाे मूल्य कति ?
रास्वपाकी मधेश प्रदेश संस्थापक सभापतिले छोडिन् पार्टी
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
प्रतिक्रिया