संखुवासभा सामूहिक हत्यामा संलग्न आरोपी सार्वजनिक
मेरोन्यूज
२०७८ भदौ २७ गते ११:३२

काठमाडौँ । संखुवासभा ६ जनाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेको आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । २६ वर्षीय उनलाई प्रहरीले शनिबार बिहान नियन्त्रणमा लिएको हो ।
कार्कीले मादी गाउँपालिका १ खोलागाउँका काका नाता पर्ने तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लोकबहादुरले हत्या गरेको स्वीकार गरिसकेका छन् ।
सम्बन्धित


















इरान–अमेरिका वार्ताको सम्झौताप्रति आशा
कोइला सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
PM Shah to hold discussions with Chief Ministers of all provinces
अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया