विश्वकर्मा भगवानको मूर्ति बनाउदै कालिगड (फोटोफिचर)
जुली गिरी
२०७८ भदौ २८ गते १३:३२

काठमाडौँ । असोज १ गते मनाइने विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन कालिगडहरु व्यस्त रहेका छन् । असोज १ गते विश्वकर्मा पूजाका दिन प्रविधि र मेशिनरीहरूको पूजा गरी भगवान विश्वकर्मालाई सम्झने गरिन्छ । त्यस दिनका लागि विश्वकर्मा भगवानको मूर्ति बनाउन कालिगड व्यस्त रहेका छन् ।












जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















मेची पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन
झापा गोल्डकपको सातौँ संस्करण माघ २४ देखि सुरु हुँदै
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया