नेप्सेमा झिनो अंकले सुधार
मेरोन्यूज
२०७८ भदौ २८ गते १८:०१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचकमा झिनो अंकले सुधार आएको छ ।
साताको दोस्रो दिन सोमबार नेप्से वृद्धि भएपनि लगानीकर्ता रौनक देखिएको छैन । नेप्से परिसूचक ०.२७ अंकले बढेर २९४७.६९ बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।
स्टक एक्सचेञ्जका अनुसार सोमबार कारोबार भएका कूल २२६ कम्पनीको ९६ हजार २ सय १९ कारोबारबाट ९ अर्ब २९ करोड ५ लाख ५४ हजार १ सय ५५ रुपैयाँ बराबरको १ करोड ५६ लाख ८१ हजार १ सय ८४ कित्ता शेयर किनबेच भए ।
। सोमबार कारोबार भएका १३ कम्पनी समुहका उपसुचकमध्ये ७ समुहको कारोबारमा वृद्धि भएको छ ।
सम्बन्धित










टी-२० विश्वकपका लागि २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
मुक्तिनाथ कृषि कम्पनीको विक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल
सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट
अफगानिस्तानमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, ४२ घाइते
सुहाङलाई प्रधानमन्त्रीले भनिन्- तपाईँजस्ता युवाले देशको बागडोर सम्हाल्नुपर्छ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
प्रतिक्रिया