कांग्रेस केन्द्रीय नेतालाई आफ्नै कार्यकर्ताले कालोझण्डा देखाए
मेरोन्यूज
२०७८ असोज २ गते १९:२५

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेलाई आफ्नै पार्टीका कार्यकर्ताले कालोझण्डा देखाएका छन् ।
शनिबार गृह जिल्ला बाजुरामा जिल्लाका शीर्ष नेताको बैठक चलिरहेका पाण्डेलाई कांग्रेसका स्थानीय कार्यकर्ताले कालोझण्डा देखाएका हुन् ।
कांग्रेस नेता रामचन्द्र पौडेल पक्षका नेता पाण्डेलाई आफ्नो गृह जिल्लामा कालोझण्डा देखाएका हुन् । पाण्डेले नै क्रियाशील सदस्यको नाम काटेको भन्दै स्थानीय कार्यकर्ता रुष्ट बनेका हुन् । बाजुराको त्रिवेणी नगरपालिकामा क्रियाशील सदस्यताको विवाद छ ।
असन्तुष्ट कांग्रेस कार्यकर्ताहरुले पाण्डेविरुद्ध नाराबाजीसमेत गरेका थिए ।
सम्बन्धित

















एमालेको घोषणापत्र : युवालाई प्रत्येक महिना १० जीबी डाटा
क्यालिफोर्नियाको हिमपहिरोमा परी आठ स्की खेलाडीको मृत्यु
Developing country requires energy of youth, vision of experienced generation: UML Chair
सर्लाहीमा गोली लागेर एक बालक घाइते
मार्सल ल प्रकरणमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
खुल्यो तुम्लिङटार विमानस्थल
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
प्रतिक्रिया