एमालेले बोलायो स्थायी कमिटी बैठक
मेरोन्यूज
२०७८ असोज ३ गते १०:२१

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ । बैठक आइतबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा विधान संशोधन प्रस्तावबारे छलफल हुनेछ । स्थायी कमिटी बैठक सोमबार पनि बस्ने छ ।
एमालेको १५, १६ र १७ असोजमा विधान महाधिवेशन हुँदैछ । एमालेले आजको स्थायी कमिटी बैठक अगाडि संविधान दिवसबारे कार्यक्रम गर्नेछ ।
सम्बन्धित

















मतदाता शिक्षा कार्यक्रममा स्थानीय तहले यसरी गर्दैछन् समन्वय
गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति : सभापति थापा
चीनमा पटाका पसलमा विस्फोट हुँदा १२ जनाको मृत्यु
राष्ट्रपति पौडेल प्रजातन्त्र दिवस समारोहमा सरिक
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
खुल्यो तुम्लिङटार विमानस्थल
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
प्रतिक्रिया