सर्वोच्चको आदेशपछि ६ सय अधिकृतका प्रत्याशी धर्ना बस्दै
मेरोन्यूज
२०७८ असोज ३ गते १६:२६

काठमाडौँ । सर्वोच्च अदालतको आदेशसँगै शाखा अधिकृतका प्रत्याशीहरू अनशन बस्ने भएका छन् । लोकसेवा आयोगले आर्थिक वर्ष ०७६–७७ को नतिजा रोकिएपछि उनीहरू धर्नामा बस्ने भएका हुन् ।
०७६ मंसिर २५ मा प्रकाशन भएको अधिकृतको विज्ञापनअन्तर्गत अन्तर्वार्ताको अन्तिम नतिजा कुरिरहेका अधिकृतका प्रत्याशीहरू अनश बस्ने भएका हुन् । ०७८ भदौ ८ मा सबै चरणका परीक्षा सम्पन्न भई अन्तिम नतिजा प्रकाशन कुरेर बसिरहेको अवस्थामा अदालतको अन्तरिम आदेशपछि सबै प्रक्रिया रोकिएको थियो ।
उनीहरूले लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा धर्नामा बस्ने भएका हुन् ।
सम्बन्धित










सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रास्वपा सभापति रवि लामिछाने रिहा
चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया