नेपाली सेनाले माग्यो प्राविधिक कर्मचारी
मेरोन्यूज
२०७८ असोज ६ गते ६:५४

काठमाडौँ । नेपाली सेनाले प्राविधिक कर्मचारीको माग गरेको छ । नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदहरुको दरखास्त आव्हान गरिएको हो ।
सेनाले खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आव्हान गरेको छ । दरखास्त फाराम असोज ६ गते बुधबारदेखि कात्तिक ४ गतेसम्म भर्न सकिने छ । यस्तै दोब्बर दस्तुरको लागि थप सात दिनको समय दिएको नेपाली सेना भर्ना छनौट निर्देशनालयले जनाएको छ ।

सम्बन्धित

















हाइटीमा ड्रोन हमलामा सर्वसाधारणको मृत्यु
७ जिल्लाका ४९३ उम्मेदवारको जमानत जफत
समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि
धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर
Slight increase in gold, silver prices
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
प्रतिक्रिया