माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
मेरोन्यूज
२०७८ असोज ६ गते १०:४०

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ । बैठक बुधबार दिउँसो ३ बजे बस्ने माओवादी केन्द्रले जनाएको छ । बैठकमा मन्त्री छान्ने विषयमा छलफल हुने बताइएको छ ।
मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकले चाडै मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको थियो । माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको आज टुंगो लगाउने बताएको छ । यस्तै मन्त्रीको टुंगो लगाउन नेपाली कांग्रेसको पनि पदाधिकारी बैठक बस्दै छ ।
सत्तारुढ दलले आफ्नो पार्टीबाट मन्त्री बन्नेको नाम टुंगो लगाउन नसक्दा शेर बहादुर देउवा प्रधानमन्त्री भएको दुई महिनासम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैन्न । सत्ता पक्षीय गठबन्धनका नेताहरुले एक साताभित्र मन्त्रिपरिषद् विस्तार गरी सक्ने बताउँदै आएका छन् ।
सम्बन्धित

















NC will not protect anyone involved in corruption: NC President Thapa
Boy injured due to accidental gunshot in Sarlahi
काठमाडौंबाट सुकुम्बासी खेद्ने, झापा पुगेर सुकुम्बासीको पक्षमा छु भन्ने राजनीति घातक छः वर्षमान पुन
नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न
एमालेको घोषणापत्र : युवालाई प्रत्येक महिना १० जीबी डाटा
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
पेस्तोल र गोलीसहित नागढुङ्गाबाट एकजना पक्राउ
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
प्रतिक्रिया