कांग्रेसको गाउँ नगर अधिवेशन तोकिएकै मितिमा गर्ने निर्णय
मेरोन्यूज
२०७८ असोज ६ गते १८:१०

काठमाडौं । नेपाली कांग्रेसले गाउँ र नगरपालिका अधिवेशन निर्धारित मितिमै सम्पन्न गर्ने निर्णय गरेको छ ।
बुधबार सिंहदरवारमा बसेको पदाधिकारी बैठकले गाउँ तथा नगरपालिका अधिवेशन निर्धारित मितिमै सम्पन्न गर्ने निर्णय भएको पार्टी मुख्य सचिव कृष्ण पौडेलले बताए ।
उनले भने,‘ असोज ९ गते वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लाको नगरपालिका अधिवेशन गर्ने अन्य विवादित १३ जिल्लाको पछि मिति तोकेर गर्ने निर्णय भएको छ । ’
असोज ९ गते नै नगरपालिका अधिवेशन गर्ने भदौं २५ गते तोकिएको छ ।
बुधबार नै महामन्त्री डा. शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठकले बाँकी रहेका १३ जिल्लाको वडा अधिवेशन सम्पन्न गरेरमात्रै गाउँ÷नगरपालिका अधिवेशन गर्न माग गरेको थियो ।
सम्बन्धित

















५ वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउँछौं : गगन थापा
देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छः अध्यक्ष ओली
दक्षिणी पाकिस्तानको आवासीय भवनमा विस्फोट हुँदा छ जनाको मृत्यु, १२ घाइते
प्रजातन्त्रको रक्षा राजनीतिक संरचनासँगैसुशासनबाट सम्भवः मुख्यमन्त्री आचार्य
President Paudel attends Democracy Day celebration main function
खुल्यो तुम्लिङटार विमानस्थल
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
प्रतिक्रिया