प्रधानमन्त्रीलाई परिषदका पदाधिकारीले दिए सामूहिक राजीनामा
मेरोन्यूज
२०७८ असोज ८ गते ११:५१

काठमाडौँ । समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । उनीहरूले हिजो बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई सामूहिक राजीनामा दिएका हुन् ।
राजीनामा दिएको विषयमा जानकारी दिन परिषदको कार्यालयमा आज दिउँसो पत्रकार सम्मेलन हुने भएको छ ।
सम्बन्धित













फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल
पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे
विधानअनुसार अघि बढे पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
प्रतिक्रिया