कपनबाट ढलमा खसेर बेपत्ता भएका बालकको शव मकवानपुरमा भेटियो
मेरोन्यूज
२०७८ असोज १० गते १२:२०
काठमाडौँ । कपनको मिलनचोकस्थित ढलबाट बेपत्ता भएका बालकको शव ललितपुरको महाँकाल गाउँपालिकास्थित बागमती नदी किनारमा भेटिएको छ । १० वर्षीय बालक उज्ज्वल विश्वकर्मा गत सोमबार ढलमा खसेर बेपत्ता भएका थिए ।
साँझ हजुरबुबासँग घर जाँदै गर्दा हराएका बालकको शव ललितपुरमा भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार बालकको शव लतितपुर र मकवानपुरको सीमाना भई बग्ने बागमती किनारमा फेला परेको हो । शनिबार साँझ शव फेला परे पनि आज मात्रै पहिचान भएको हो ।
सम्बन्धित

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
प्रतिक्रिया