बुढी गण्डकीको पक्षमा धर्ना (फोटोफिचर)
जुली गिरी
२०७८ असोज १० गते १६:३७

काठमाडौँ । बुढी गण्डकी जल विद्युत आयोजनाको काम सुरु गर्नु पर्ने माग राख्दै काठमाडौँको माइतीघर मण्डलामा दबाबमूलक धर्ना बसेको छ । बुढी गण्डकी राष्ट्रिय सरोकार समितिले केही दिनदेखि दबाबमूलक धर्ना दिँदै आएको हो ।

सरोकार समितिले मोडालिटी तयार गरी आयोजनाको काम सुरु गर्नु पर्ने माग राख्दै आएको हो । हप्ता दिनसम्म जारी धर्ना आज अन्तिम दिन हो ।







जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित

















आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई
हाइटीमा ड्रोन हमलामा सर्वसाधारणको मृत्यु
७ जिल्लाका ४९३ उम्मेदवारको जमानत जफत
समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि
धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
प्रतिक्रिया