वर्षाले खेल रोकिएपछि पोखरा र भैरहवाले अंक बाँडे
मेरोन्यूज
२०७८ असोज १० गते १७:१२

काठमाडौं । काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आइतबारको दोस्रो खेल वर्षाका कारण प्रभावित भएपछि पोखरा राइनोज र भैरहवा ग्लाडीयटर्सले अंक बाँडेका छन् ।
पोखरा र भैराहवाको खेल भइरहँदा एक्कासी वर्षा भएपछि खेल स्थगित भएको थियो । खेल नतिजा विहीन भएपछि दुबै टोलीले एक–एक अंक बाँडेका छन् ।
टस जितेर पहिले ब्याटिङ थालेको पोखराले पोखराले १० दशमलव १ ओभर खेलेपछि खेल स्थगित गरिएको थियो । १० ओभर १ बल खेल्दा पोखराले ७ विकेट गुमाएर ६५ रन बनाएको थियो ।
आइतबार नै विहान भएको खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको थियो ।
सम्बन्धित









नेक्सजेन म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
जेनजी आन्दोलनका क्रममा आगजनी, तोफोड र लुटपाट गर्ने ४३ जना पक्राउ
सुशासन मार्फत् जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ
झापामा तीन सयभन्दा बढी बालबालिकामा अटिजम
आज पनि बढ्यो सुनको मूल्य
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया