माओवादी नेता पुन स्वास्थ्य उपचारका लागि बैंकक प्रस्थान
मेरोन्यूज
२०७८ असोज १३ गते ७:५५

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनको स्वास्थ्यमा उपचारका लागि थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि नेता पुन बुधबार बिहान बैंकक प्रस्थान गरेका हुन् ।
स्वास्थ्यमा समस्या देखिएपछि दुई दिन अघिदेखि अस्पताल भर्ना भएका उनको शरीरमा जण्डिसको मात्रा देखिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि चिकित्सकहरुले थप उपचारका लागि बैंकक जान सुझाव दिएको पुनको सचिवालयले जानकारी दिएको छ ।
उनको साथमा पूर्वसभामुख तथा पुनकी पत्नी ओनसरी घर्ती पनि गएकी छन् । पुन पाँच वर्षयता बैंककमा नियमित उपचार गराइरहेका छन् ।
सम्बन्धित
















केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
कलाकार सागर लम्साल (बले) पक्राउ
प्रतिक्रिया