आर्दश महिला विकास केन्द्रलाई एनआरएनए ओशिनियाले गर्यो करिब साढे ४ लाख रुपैयाँ सहयोग

काठमाडौं । गैर आवसीय नेपाली संघ (एनआरएनए) महिला तथा युवा विभाग संयोजक (अध्यक्ष उम्मेदवारकी प्रत्यासी) रविना थापाले आदर्श महिला विकास केन्द्र चितवनलाई करिब साढे चार लाख बराबरको रकम हस्तान्तरण गरेकी छिन् ।
महासचिवका पत्यासी विनय अधिकारी लगायतको उपस्थितमा संयोजक थापाले बालिका र महिला सशक्तिकरण विषयमा कार्यक्रम सञ्चालन गर्न आर्दश महिला विकास केन्द्रकी मिना शर्मालाई मंगलबार चार लाख १५ हजार ७ सय रकम हस्तान्तरण गरेकी हुन् ।
ओशिनिया एनआरएनए परियोजना संयोजक जानकी पौडेल र केन्द्रकी मिना शर्माबिच यसअघि नै उक्त परियोजना सञ्चालनका गर्ने विषयमा सम्झौता भएको थियो । सोही सम्झौता बमोजिम उक्त रकम पौडेल संकलन गरेर पठाएको रकम हस्तान्तरण गरिएको हो ।
उक्त परियोजना अन्तगर्त स्कुलका विद्यार्थीलाई साइबर अपराधसम्बन्धी प्रशिक्षण दिने, घरेलु हिंसा र मानसिक स्वास्थ्य जागरूकता,विदेशी आप्रवासी कामदारहरुको लागी महिलाहरुलाई अभिमुखीकरण आदिमा का गर्नुपर्ने छ ।


















गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया