पशुपतिको बाबामाथि खुकुरी हान्ने युवक समातिए
मेरोन्यूज
२०७८ असोज १५ गते १६:२४

काठमाडौं । पशुपतिका बाबालाई छुरा प्रहार गरी फरार रहेको अभियोगमा चितवनको जगतपुर घर भएका ताराबहादुर लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गत असोज ११ गते पशुपति स्थित विश्वरुपा जाने बाटो छेउको झाडीमा सन्तोष भन्ने बाबालाई उनले छुरा प्रहार गरी फरार भएका थिए ।
लामिछानेलाई शुक्रबार बिहान हेपाली हाईटवाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार अभियुक्तको साथबाट खुकुरी र झोला बरामद भएको छ । छुरा प्रहारबाट घाइते भएका सन्तोष बाबाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
गाँजा मागेपछि सन्तोषले नदिएपछि अभियुक्तले छुरा प्रहार गरेको अनुसन्धानबाट खुलेको छ ।
सम्बन्धित













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
प्रतिक्रिया