विराटनगर महानगरको सभापतिमा चापागाईं निर्वाचित
मेरोन्यूज
२०७८ असोज १७ गते ८:१०
काठमाडौँ । नेपाली कांग्रेस विराटनगर महानगर सभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन् । चापागाईं २१२ मतसहित सभापति पदमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी सन्तोष न्यौपानेले १६५ मत प्राप्त गरेका थिए । चापागाईं कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालानिकट हुन् भने पराजित भएका न्यौपाने सभापति शेरबहादुर देउवानिकट नेता हुन् ।
सम्बन्धित

















बालेनलक्षित ओलीको टिप्पणी – पालिका चलाउन नसकेर भागेकालाई प्रधानमन्त्री बनाउने रे
बाँकेका मतदान अधिकृतका लागि प्रशिक्षण सुरु
Twenty-two passengers injured in bus accident
नेपाल लाइफद्वारा पहिलोपटक पृथक विशेषतासहित नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक
बालाजु प्रहरी परिसर भवन निर्माणमा सन नेपाल लाइफको सहयोग
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
यस्तो छ रास्वपाको वाचापत्र (पूर्णपाठ)
प्रतिक्रिया