मन्त्रीको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
मेरोन्यूज
२०७८ असोज १७ गते ९:४३

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । बैठक केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको बारेमा छलफल हुने जनाइएको छ ।
शनिबार कसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले आइतबार सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन निर्णय गरेको थियो । आज बस्ने स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुंगो लगाउने माओवादी केन्द्रले जनाएका छ ।
तर, बैठक बस्ने समय तय नभएको बताइएको छ । सत्ता गठबन्धनको असोज ६ गते बसेको बैठकले एक साताभित्र मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको थियो । तर, मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।
सम्बन्धित
















सुनसरीमा एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ
दाङमा चितुवाको आक्रमणबाट दुई घाइते
गुल्मीमा पाँच दिनदेखि सम्पर्कविहीन बाबुछोरी
राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
प्रतिनिधि सभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया