लोसपा छोडेर राजकुमार लेखीसहित ५५ जना एमाले प्रवेश
मेरोन्यूज
२०७८ असोज १७ गते १३:४०

काठमाडौं । लोकतानित्रक समाजवादी पार्टीका नेता रहेका राजकुमार लेखीले एमाले प्रवेश गरेका छन् । एमालेको ललितपुर गोदावरीमा चलिरहेको विधान महाधिवेशनमा अहिले अध्यक्ष ओलीको हातबाट टीका लगाएर उनले एमाले प्रवेश गरेको महाधिवेशन स्थलमा रिपोर्टिङमा रहेका मेरोन्युजकर्मीले जनाएका छन् । लेखीसहित ५५ जना एमाले प्रवेश गरेका हुन् ।
लेखीले पहिलो संविधानसभा विघटनपछि एमाले छाडेका थिए । एमाले छाडेपछि उनले आफ्नो नेतृत्वमा नेपाल नागरिक पार्टी खोलेका थिए । उक्त पार्टीपछि राजेन्द्र महतोको सद्भावना पार्टीमा एकीकृत भएको थियो ।
लेखीले बिहीबार मात्रै नयाँ राजनीतिक यात्रा थाल्ने भन्दै लोकतान्त्रिक समाजवादी पार्टी छाडेका थिए ।
सम्बन्धित

















चरौदी बस दुर्घटना अपरुडेट : दुई विदेशीसहित १८जनाको मृत्यु, उद्धार सकियो
आज २०८२ साल फागुन ११ गते सोमबारको राशिफल
धादिङमा बस दुर्घटना १७ जनाको मृत्यु , २४ घाइते
काठमाडौँमा घरभित्र पसेको चितुवाको उद्धार
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
काठमाडौं – मुग्लिन सडकखण्ड अन्तर्गत फिस्लिङमा माइक्रोबस दुर्घटना, १५ जना घाइते
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा
प्रतिक्रिया