अब यस्तो हुनेछ एमालेको लोगो
मेरोन्यूज
२०७८ असोज १७ गते १४:४३

काठमाडौँ । नेकपा एमालेले पार्टीको लोगो सार्वजनिक गरेको छ । गत शुक्रबारदेखि सुरु भएको प्रथम विधान महाधिवेशनमा पार्टीका उपमहासचिव विष्णु पौडेलले पार्टीको लोगो सार्वजनिक गरेका हुन् ।
नेता पौडेलले सार्वजनिक गरेको लोगोमा सूर्य चिह्नभित्र हँसिया हतौडा हुने भएको छ । उक्त लोगो पार्टीको विभिन्न कार्यक्रममा प्रयोग गर्न सकिने उनले जानकारी दिए ।
यसअघि पार्टीका लोगो कस्तो हुने भन्ने विषयमा लामो विवाद तथा छलफल हुँदै आएको थियो । लोगोको बारेमा पार्टीभित्र चर्चा सुरु हुन थालेसँगै विधान महाविधेशनले लोगोको निर्धारण गरेको हो ।
सम्बन्धित

















पाक–अफगान सीमा तनाव चुलियो
यामाहा ब्लु स्ट्रिक्सको जर्सिङपौवा राइडमा ३५ जना राइडर सहभागी
नेप्से परिसूचकमा २७ अंकको गिरावट
चितवन–३ मा कस्तो छ चुनावी माहोल ?
छायाँनाथ रारा नगरपालिकामा श्रम बैंक
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
बेलायतका पूर्व राजकुमार एन्ड्रयु पक्राउ
प्रतिक्रिया