कांग्रेस दोलखा सभापतिमा लामा निर्वाचित
मेरोन्यूज
२०७८ असोज १९ गते ११:३७
काठमाडौँ । नेपाली कांग्रेस जिल्ला अधिवेशनअन्र्तगत दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित भएका छन् । उनले तारा खड्कालाई ठूलो मतान्तरले पराजीत गर्दै सभापति भएका हुन् ।
लामाले कूल एक हजार ३७३ मध्ये ८७७ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्दी खड्काले ४८५ मत प्राप्त गरिन् ।
यसअघि लामाले पहिलो चरणमा भएको निर्वाचनमा ५१ प्रतिशत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान भएको हो ।
सम्बन्धित

















पाक–अफगान सीमा तनाव चुलियो
यामाहा ब्लु स्ट्रिक्सको जर्सिङपौवा राइडमा ३५ जना राइडर सहभागी
नेप्से परिसूचकमा २७ अंकको गिरावट
चितवन–३ मा कस्तो छ चुनावी माहोल ?
छायाँनाथ रारा नगरपालिकामा श्रम बैंक
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
बेलायतका पूर्व राजकुमार एन्ड्रयु पक्राउ
प्रतिक्रिया