भाग बण्डा नमिल्दा मन्त्री मण्डल विस्तार रोकियो
मेरोन्यूज
२०७८ असोज २१ गते १७:४७

काठमाडौँ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूबीच मन्त्रिपरिषद् विस्तारमा जुटे पनि आज मन्त्री मण्डलले पूर्णता नपाउने भएको छ ।
दलहरूले मन्त्रीको नाम टुंगो लगाइसकेका छन् । तर, दलहरुबीच मन्त्रालय भाग वण्डामा विवाद हुँदा मन्त्री मण्डल विस्तार हुन नसकेको हो ।
सत्ता गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय लिने सहमति भइसकेको थियो ।
तर, मन्त्रालयका विषयमा दलहरुबीच कुरा मिल्न सकेको छैन ।
बिहीबार मन्त्रिपरिषद विस्तार हुने भनिए पनि भोलि शुक्रबार मात्रै विस्तार हुने स्रोतले जनाएको छ ।
सम्बन्धित

















नेप्सेमा दोहोरो अंकको सुधार
पुराना पार्टीले गरेका गलत कामका कारण अहिलेको परिणाम : डोलप्रसाद अर्याल
‘अफ्रिकन स्वाइन फिभर’का कारण १२० बीस बङ्गुर मरे
जनताले विश्वास गरेका छन्, काम गरेरै देखाऔं : उपसभापति वाग्ले
ढोरपाटनका दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’मा उपचार जारी
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
प्रतिक्रिया