इरानका प्रथम राष्ट्रपति बनिसाद्रको निधन
मेरोन्यूज
२०७८ असोज २३ गते २०:०९

तेहरान । इरानका प्रथम राष्ट्रपति अबोलहसान बनिसाद्रको ८८ वर्षको उमेरमा शनिबार निधन भएको ईरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
इरानमा १९७९ क्रान्तिपछि बनिसाद्र २५ जनवरी १९८० मा देशको पहिलो राष्ट्रपति चुनिएका थिए। उनी एक राजनीतिज्ञ र अर्थशास्त्री हुन् ।
सन् १९७९ को क्रान्तिपछि अमेरिका समर्थित राजतन्त्रात्मक देश इरान इस्लामिक विचारधारा अन्तर्गत गणतन्त्रमा परिणत भएको हो ।
सम्बन्धित















मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
रवि लामिछानेविरुद्धकाे दायर रिट ‘हेर्दाहेर्दै’मा
प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीलाई समवेदना
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया