महासचिवमा नदोहोरिने पोखरेलको घोषणा
मेरोन्यूज
२०७८ असोज २४ गते ११:५३

काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको दसौँैं महाधिवेशनबाट एमालेको महासचिवमा नदोहोरिने बताएका छन् । आइतबार सञ्चारकर्मीसँग बडा दसैँको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा महासचिव पोखरेलले अब फेरि महासचिव नदोहोरिने बताएका हुन् ।
उनले आफू दुईचोटी महासचिव भैसकेको भन्दै फेरि महासचिव नहुने बताए । उनले भने, ‘म दुईपटक एमालेको महासचिव भइसकेँ । अब म महासचिवमा दोहोरिन्न । मेरो अबको भूमिका के हुने कस्तो हुने भन्ने टिममा भर पर्छ । एमालेमा आगामी नेतृत्वमा कुनै हानथाप छैन ।’ नेकपा एमालेको आगामी मंसिरमा दसौँ राष्ट्रिय महाधिवेशन हुँदैछ ।
सम्बन्धित

















यामाहा ब्लु स्ट्रिक्सको जर्सिङपौवा राइडमा ३५ जना राइडर सहभागी
नेप्से परिसूचकमा २७ अंकको गिरावट
चितवन–३ मा कस्तो छ चुनावी माहोल ?
छायाँनाथ रारा नगरपालिकामा श्रम बैंक
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
काठमाडौं – मुग्लिन सडकखण्ड अन्तर्गत फिस्लिङमा माइक्रोबस दुर्घटना, १५ जना घाइते
प्रतिक्रिया