हास्यकलाकार गजुरेलले गरे विवाह
मेरोन्यूज
२०७८ असोज २५ गते १३:०४

काठमाडौँ । हास्यकलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् । गजुरेलले नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग वैबाहिक जीवनमा बाँधिएका हुन् ।
सामाजिक सञ्जालमा विवाहको तस्बिर सार्वजनिक गर्दै गजुरेलले सुखद् विवाहको जानकारी गराएका हुन् ।
परिवार मानवसेवा आश्रम (कौशलटार) मा रहेका बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेको गजुरेलले सामाजिक सञ्जाल मार्फत सुझाएका छन् ।
उनको पहिलो विवाह मिना ढकालसँग भएको थियो । प्रेम विवाह गरेको २२ वर्षपछि २०७४ सालमा उनीहरूबीच पारपारचुके भएको थियो । उनीहरूका एक छोरा र छोरी रहेका छन् ।
गजुरेलले केही समयअघि उनले आफू छिट्टै नै विवाह बन्धनमा बाँधिन लागेको जानकारी समेत दिएका थिए ।
सम्बन्धित
















गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त
मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया