हुम्लामा पहिरोले घर पुरियो, एकै परिवारका ६ जना बेपत्ता
मेरोन्यूज
२०७८ कार्तिक ३ गते ७:५१

हुम्ला । तीन दिन यता परेको अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा हुम्लाको खार्पुनाथ–५ खर्पेलगाउँमा एकै घरका ६ जना बेपत्ता भएका छन् । खर्पेलगाउँस्थित बिचदउडामा रहेको धनबिरे शाहीको घरमा पहिरो खसेको हो ।
पहिरो मंगलबार राती खसेको हो ।
पहिरोमा धनबिरेसँगै कलबहादुर शाही, आशा शाही र उनका ११ , ५ र ३ वर्षीय छोरा पुरिएका छन् ।
उद्दारका लागि अहिले प्रहरी टोली घटनास्थल पुग्दै गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख डीएसपी हेरम्भ शर्माले जानकारी दिएका छन् ।
सम्बन्धित















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया