गाभीले अनुदानमा दिएको एक लाख डोज फाइजर खोप सोमबार आउने
मेरोन्यूज
२०७८ कार्तिक ५ गते १२:०२

काठमाडौं । कोभिड विरुद्धको १ लाख फाइजर खोप कार्तिक ८ गते (सोमबार) नेपाल आइपुग्ने भएको छ। उक्त नेपालमा गाभीले उपलब्ध गराउने खोप हो ।
माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने उक्त खोप गाभीले अनुदानमा एक लाख डोज उपलब्ध गराएको छ । उक्त खोप नेपालमा ट्रयालको रुपमा प्रयोग गरिने बताइएको छ।
फाइजरको खोपको गाइडलाइन नबनेको हुदाँ कुने उमेर समुहलाई दिने भन्ने विषय छलफल भइरहेको मन्त्रालयका एक कर्मचारीले बताए ।
नेपालमा माइनस तापक्रममा खोप भण्डारण गर्ने भौतिक पूर्वाधार नभएकाले युनिसेफले १०० लिटर क्षमताको ४ वटा फ्रिजर उपलब्ध गराइसकेको छ।
सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि कोभ्याक्समार्फत ६० लाख डोज खरिद सम्झौता गरिसकेको छ। उक्त खोप भण्डारणका लागि समेत व्यवस्थापन महाशाखाले भौतिक पूर्वाधार निर्माण गररिहेको छ ।
सम्बन्धित









काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य
अछाममा प्रथम जीबी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु
बर्दिया घटनाबारे गठित छानबिन समितिले थाल्यो काम
सहमति नभए स्वच्छ प्रतिस्पार्धाबाट नेतृत्व चयन हुन्छः सचिव अर्याल
शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत विद्यालयका १०४ छात्रालाई छात्रवृत्ति
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
‘जेरी अन टप’ले मनायो ५१औँ दिन, अहिलेसम्मको कमाइ कति ?
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
प्रतिक्रिया