सात किलो चरेससहित एक जना पक्राउ
मेरोन्यूज
२०७८ कार्तिक ६ गते ९:५९
काठमाडौँ । नेपालबाट भारततर्फ लैजादै गरेको लागु औषध चरेससहित एक महिला पक्राउ परेकी छन् । उनलाई बारा प्रहरीले मटियर्वास्थित दुई देशको सीमाबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्सा पोखरिया नगरपालिका ४ सतबरिया बस्ने वर्ष ४१ की ललसादेवी रौनियार रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनको तिघ्रामा लुकाइएको १४ पोकामा ७ किलो चरेस रहेको थियो ।
बरामद भएको चरेसको बजार मूल्य करिब पाँच लाखभन्दा बढी रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित

















कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया