सेनाद्वारा करार सेवामा पदपूर्ति गर्न दरखास्त आव्हान
मेरोन्यूज
२०७८ कार्तिक ७ गते ७:०७

काठमाडौँ । नेपाली सेनाले विभिन पदमा कामर्चारी माग गरेको छ । सैनिक कल्याणकारी महानिर्देशनालय जंगी अड्डाले आइतबार सूचना प्रकाशन गरी सेनाका महाविद्यालय/विद्यालय तथा सैनिक अस्पतालका लागि दरखास्त आव्हान गरेको जनाएको हो ।
सैनिक कल्याणकारी कोषको लगानीमा संचालित विभिन्न निकायहरुमा रिक्त रहेका पदहरुमा खुल्ला प्रतिस्पर्धाबाट करार सेवामा पदपूर्ति गर्न दरखास्त आव्हान गरेको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित गरेको पन्ध्र दिनभित्र फाराम भरी सक्नु पर्ने सेनाले जनाएको छ ।

सम्बन्धित









लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाय: सर्वेक्षण
नागढुङ्गा–मलेखु सडक खण्ड एक साताको लागि आंशिक बन्द हुने
सुनको चाँदीकाे मूल्य : सुनको बढ्यो, चाँदीको घट्यो
आज प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता हुँदै
स्वास्थ्य बीमा : अब काभ्रेका आठ अस्पतालबाट सेवा
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
प्रतिक्रिया