बाढीपहिरो पीडितलाई भेट्दै प्रधानमन्त्री देउवा
मेरोन्यूज
२०७८ कार्तिक ७ गते १३:३६

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षाका कारण बाढी र पहिरोमा ज्यान गुमाएका परिवारका सदस्यसँग भेट गरेका छन् । प्रधानमन्त्री देउवाले आइतबार इलामका बाढी र पहिरोमा ज्यान गुमाएका परिवारका सदस्यसँग भेट गरेका हुन् ।
भेटमा प्रधानमन्त्री देउवाले वर्षाका कारण विपतमा परेका परिवारलाई राहत उपलब्ध गराइने बताए । देशभरमा भएको जनधनको क्षति र राहतका निम्ति मन्त्रिपरिषद्को बैठक बसेर निर्णय गरिने देउवाले बताए । भेटमा पीडित परिवारका सदस्यले राहतको माग गरेका थिए ।
सम्बन्धित

















काठमाडौँमा घरभित्र पसेको चितुवाको उद्धार
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
आईसीसी टी–२० विश्वकप: समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै
प्रतिक्रिया