टी-ट्वान्टी विश्वकप : आज अफगानिस्तान र स्कटल्याण्ड भिड्दै
मेरोन्यूज
२०७८ कार्तिक ८ गते १३:२०

काठमाडौँ । आईसीसी विश्वकप टी-ट्वान्टी क्रिकेटमा आज अफगानिस्तानले स्कटल्याण्डको सामना गर्नेछ । अफगानिस्तान र स्कटल्याण्डबीचको खेल राति ७:४५ बजे सारजाहमा हुन लागेको हो ।
अफगानिस्तान स्कटल्याण्डलाई हराउदै सुखद सुरुआत गर्ने चाहन्छ भने स्कटल्याण्ड पनि अफगानिस्तानलाई हराएर सुपर १२ मा विजयी सुरुआत गर्ने योजनामा छ ।
स्कटल्याण्डले पहिलो पटक विश्वकपको सुपर १२ खेल्न लागेको हो । पहिलो चरणमा अपराजित रहदै स्कटल्याण्डले सुपर १२ मा स्थान बनाएको हो । पछिल्ला पाँच भेटमा अफगानिस्तानले पाँचै खेल जितेको छ ।
सम्बन्धित

















PM performs Rudrabhisek worship and pays homage to Pashupatinath
मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ
कञ्चनपुरमा जग्गा विवादमा आमाको हत्या
झापाबाट लागुऔषधसहित सात जना पक्राउ
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
प्रतिक्रिया