काठमाडौँमा आजबाट कोरोनाविरुद्धको एस्ट्राजेनेकाको दोस्रो डोज
मेरोन्यूज
२०७८ कार्तिक ९ गते ९:२३

काठमाडौँ । काठमाडौँ जिल्लाका आठवटै नगरपालिकामा आज कोरोनाविरुद्धको यष्ट्राजेनेका खोपको दोस्रो डोज लगाइँदै छ । पहिलो डोज लगाएका १८ वर्ष माथिका नागरिकहरुलाई आज दोस्रो डोज लगाउन लागिएको हो ।
काठमाडौँ महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा यष्ट्राजेनेकाको दोस्रो डोज लगाउन लागिएको बताइएको छ । पालिकाले तोकेका खोप केन्द्रहरुमा आजबाट तीन दिनसम्म खोप लगाउन सकिने छ ।











टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया