प्रधानन्यायाधीशलाई मार्गप्रशस्त गर्न न्यायाधीशहरूको आग्रह
मेरोन्यूज
२०७८ कार्तिक ९ गते १२:३९

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीशहरूबीचको छलफल सकिएको छ । छलफलमा न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई मार्गप्रशस्त गर्न आग्रह गरेको बताइएको छ ।
प्रधानन्यायाधीशसँग छलफल गरेर बाहिर निस्केका न्यायाधीशहरु पुन आन्तरिक छलफल गर्दैछन् । उनीहरूले आजको इजलासमा भाग नलिने जनाएको छ । तर प्रधानन्यायाधीशसँगको छलफलमा सहभागी एक न्यायाधीश भने इजलासमा गएको बताइएको छ ।
सम्बन्धित
















श्रम कानुन उल्लङ्घन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदै
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया