प्रतिनिधिसभाका बैठकमा ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन’ पेस
मेरोन्यूज
२०७८ कार्तिक ११ गते १४:२६

काठमाडौँ । नेकपा एमालेको अवरोधका बीच कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडुले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन’ पेस गरेका छन् ।
उनले आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट उक्त प्रतिवेदन पेस गरेका हुन् । यस्तै आजका लागि प्रतिनिधिसभाको बैठक सकिएको छ । अब अर्को बैठक कात्तिक २९ गते बस्ने भएको छ ।
सम्बन्धित

















वीरगञ्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
धादिङ दुर्घटनाका घाइतेको अवस्थाबारे गृहमन्त्रीले लिए जानकारी
सानिमा रिलायन्स लाइफको मिट द च्याम्पियन्स कार्यक्रम सम्पन्न, उत्कृष्ट सम्मानित
पर्सामा धार्मिक सद्भाव खलल पुर्याउनेलाई कानुनी दायरामा ल्याउने सहमति
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
प्रतिक्रिया