स्पेनको एक्त्रेमादुराकी सभामुखले गरिन् पाटन दरबार क्षेत्रको अवलोकन
मेरोन्यूज
२०७८ कार्तिक ११ गते १५:५३

काठमाडौँ । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपाल आएका स्पेनको एक्त्रेमादुरा प्रदेशकी सभामुख ब्लान्का मार्टिन डेल्गाडोको टोलीले पाटन दरबार क्षेत्रको अवलोकन गरेका छन् । सभामुख डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार काठमाडौँ आइपुगेका थिए ।

६ दिनको भ्रमणमा आएको स्पेनी प्रतिनिधि मण्डलले नेपालमा रहँदा विभिन्न विशिष्ट व्यक्तित्वसँग भेटवार्ता गर्ने भएका छन् । साथै विभिन्न धार्मिक स्थलको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
उनीहरूले पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथको अवलोकन गर्नुका साथै लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।











सम्बन्धित

















अमेरिकामा भीषण हिमपात :५ हजारभन्दा बढी उडान रद्द,६ लाख घरमा विद्युत अवरुद्ध
पश्चिम दाङका विकट स्थानका दुई अतिसंवेदनशील मतदानस्थलको अनुगमन
आईसीसी टी–२०विश्वकपः सुपर आठमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
सम्बोधनअघिको दबाबमा ट्रम्प
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
प्रतिक्रिया