देउवाले दिए पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी निधिलाई
मेरोन्यूज
२०७८ कार्तिक १२ गते ११:४९

काठमाडौं । उपसभापति विमलेन्द्र निधिलाई नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत गएपछि उपसभापति निधिले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका हुन् । यसअघि पनि विदेश भ्रमण जाँदा देउवाले उपसभापति निधिलाई कार्यवाहक दिने गरेका थिए ।
देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी भने गृहमन्त्री बालकृष्ण खाँणलाई दिइसकेका छन् ।
सम्बन्धित

















साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
सेयर बजारमा २१ अङ्कको सुधार, कारोबार रकम चार अर्ब नाघ्यो
मन्त्रिपरिषद्को बैठक जारी
निर्वाचनका लागि सुरक्षा चुनौती नदेखिएको उच्चस्तरीय सुरक्षा समितिको निष्कर्ष
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
प्रतिक्रिया