पुष्प प्रदर्शनीमा सर्वसाधारणको भीँड (फोटोफिचर)
जुली गिरी
२०७८ कार्तिक १४ गते १२:५६

काठमाडौँ । गत शुक्रबारदेखि ४ दिनसम्म चल्ने ‘१४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८’ले पुष्प व्यावसायीहरु खुशी भएका छन् । मेलामा ४४ वटा स्टलहरु रहेका छन् ।

प्रदर्शनीमा सहभागी पुष्प व्यवसायी सुमन महर्जनले २ वर्षपछि भएको पुष्प मेलाले व्यवसाय फस्टाउने बताए । उनले सयपत्री फूल नेपालमा धेरै उत्पादन भए पनि तिहारमा मात्रै देखिने क्षणिक व्यापारीले भारतबाट आयात गर्दा नेपाली बजारमा फूलै नभइदिएको जस्तो भएको धारणा राखे ।
मेलामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवलोकनका लागि सर्वसाधरण आउने गरेका छन् ।















जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित

















झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौँका सबै क्षेत्रमा रास्वपाकाे प्रारम्भिक अग्रता
भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया