साताको पहिलो दिन नेप्सेमा हरियाली

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार ५५.५० अंकले वृद्धि भएको छ । अघिल्लो दिनको नेप्से परिसूचक १.९९ प्रतिशतले वृद्धि भएर २८३७.६१ विन्दुमा रोकिएको हो ।
कूल २३२ कम्पनीको ८१ हजार ९३५ कारोबारबाट ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४ सय ९३ रुपैयाँ बराबरका १ करोड ३८ लाख ९९ हजार कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
कारोबारमा आएका १३ समूहमध्ये बैंकिङ समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक वृद्धि भएको छ । बैंकिङ समूह ०.१६ प्रतिशतले घटेको छ । सर्वाधिक परिसूचक वृद्धि विकास बैंक समूहको ६.५४ प्रतिशतले भएको छ ।
आज ६ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । सर्वाधिक मूल्यको शेयर खरिद विक्री आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको ३१ करोड ५७ लाख रुपैयाँको भएको छ ।
त्यसैगरी दोस्रोमा नविल बैंक लिमिटेडको २८ करोड ३ लाख रुपैयाँको कारोवार भएको छ ।

















‘-यापिड एक्सन टास्क फोर्स’ गठन
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
एकै पटक १० हजारसम्म एसएमएस पठाउन सकिने टेलिकमको सेवा
बढ्दो तनावकाबीच अमेरिकाले बन्द गर्यो खाडी मुलुकका दूतावास
दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
मध्यपूर्वको तनाव: वार्तामा फर्किन राष्ट्रसङ्घको आग्रह
इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
प्रतिक्रिया