विष्णु–चन्द्र पुडासैनी वांमय मन्दिरबाट नौ पुरस्कार दिइने
मेरोन्यूज
२०७८ कार्तिक १७ गते ७:३५
काठमाडौँ । विष्णु–चन्द्र पुडासैनी वांमय मन्दिरले भारत, मगध सम्राट् अशोक मौर्य तथा नेपालका पूर्वप्रधानमन्त्री जंगबहादुर राणा, राजा महेन्द्र र राजनीतिज्ञ बिपी कोइरालाका विषयमा निबन्ध प्रतियोगिता गर्ने भएको छ । मन्दिरले एक लाख राशिका चार प्रथम पुरस्कार, ५१ हजारका दुई द्वितीय पुरस्कार र २५ हजारका तीन तृतीय पुरस्कार दिने छ ।
मन्दिरका अध्यक्ष कञ्चन पुडासैनीले आफ्ना मातापिताका नाममा ती पुरस्कार–सम्मान स्थापना गरेका हुन् । संस्थाले ती व्यक्तित्वमा आधारित भई आगामी मङ्सिर २५ गतेभित्र १० देखि ५० पेजसम्मका रचना ९एकभन्दा बढी पनि सकिने० पठाउन विद्वान्हरूलाई आग्रह गरेको छ ।
सम्बन्धित







यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया