विनिमय दरमा केही थपघट

काठमाडौँ । पछिल्लो समय अमेरिकी डलर लगायत केही देशको विनिमय दर बढेपनि कारोबार हुने केहिमा झिनो सस्तो र केहि देशको महंगो भएको छ । आज शुक्रबार अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ९२ पैसा छ भने बिक्रिदर ११९ रुपैयाँ ५२ पैसा कायम भएको छ । यो अघिल्लो दिनको भन्दा महंगो हो ।
नेपाल राष्ट्र बैंंकका अनुसार युरोपियन युरोको खरिददर १३६ रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर १३७ रुपैयाँ ४ पैसा छ । युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १५९ रुपैयाँ २९ पैसा बिक्रिदर १६० रुपैयाँ १० पैसा कायम छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७८ पैसा छ भने बिक्रिदर ८७ रुपैयाँ २२ पैसा छ ।
क्यानेडियन डलर १ को खरिददर ९४ रुपैयाँ ९० पैसा, बिक्रिदर ९५ रुपैयाँ ३८ पैसा कायम भएर भएको राष्ट्र बैंकले जनाएको छ । यस्तै सिंगापुर डलर १ को खरिददर ८७ रुपैयाँ ७३ पैसा छ भने बिक्रिदर ८८ रुपैयाँ १८पैसा रहेको छ ।
जापानिज यन १० को खरिददर १० रुपैयाँ ४३ पैसा, बिक्रिदर १० रुपैयाँ ४८ पैसा छ । चाइनिज युयन १ को खरिददर १८ रुपैयाँ ५८ पैसा छ भने बिक्रिदर १८ रुपैयाँ ६७ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ७१ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ८७ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ४५ पैसा, बिक्रिदर ३२ ६९ रुपैयाँ छ । संयुक्त अरब इमिरेट्स युएई दिराम १ को खरिददर ३२ रुपैयाँ ६६ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ८३ पैसा रहेको छ ।
मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ ५३ पैसा, बिक्रिदर २८ रुपैयाँ ६८ पैसा कायम भएको केन्द्रीय बैंकको तत्थ्यांकमा उल्लेख छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ६ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ११ पैसा कायम भएको छ ।

















इरानमा आक्रमणकाे विराेध गर्दै चिनिया विदेशमन्त्रीकाे इजरायलका विदेशमन्त्रीलाई फाेन
निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
आजको मौसम कस्ताे छ ?
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
खामेनीको मृत्युले विश्व तरंगित
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
प्रतिक्रिया