मुगुमा आगलागी हुँदा १७ घर र ३ घुम्ती पसल जलेर नष्ट
मेरोन्यूज
२०७८ कार्तिक ३० गते ७:२८

काठमाडौँ । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । गएराति साढे १२ बजेतिरबाट आगलागीमा ठूलो क्षती भएको प्रतक्ष्य दर्शी गणेश अधिकारीले बताए ।
आगलागीबाट १७ वटा घर र ३ वटा घुम्ती पसल जलेर नष्ट भएको बताइएको छ । खिम्मे लामाको घरमा बालेको दियोबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान साढे ४ बजे आगो नियन्त्रणमा लिइएको छ ।
आगलागीमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । धनमाल कति क्षति भयो भन्नेबारे पनि एकिन विवरण आइनसकेको बताइएको छ । आगलागीमा १७ घर र ३ घुम्ती पसल जलेर नष्ट भएका छन् भने १ घर आगो नभिउने क्रममा भत्कीएको जनाइएको छ ।
सम्बन्धित


















मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
प्रतिक्रिया