शनिबार, पुष १९, २०८२

बन्दकर्ताले गरे साझा बसमाथि तोडफोड

मेरोन्यूज २०७८ कार्तिक ३० गते १२:२१
फाइल फोटो

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले बस तोडफोड गरेका छन् । उनीहरूले आज ललितपुरमा एउटा साझा बस तोडफोड गरेका हुन् ।

जिल्लाको इटी चोक नजिकै बा ५ ख ८७५५ नम्बरको एउटा साझा बस विप्लवका कार्यकर्ताले तोडफोड गरेका हुन् । यस क्रममा प्रहरीले केही बन्दकर्तालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया