कांग्रेस निर्वाचन समितिको बैठक बस्ने
मेरोन्यूज
२०७८ मंसिर २ गते ८:४९
काठमाडौँ । आज नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।
बाँकी रहेका वडा अधिवेशन र शुक्रबारदेखि हुने प्रदेश सभा क्षेत्रीय अधिवेशनबारे छलफल गर्न बैठक बस्ने भएको हो । अहिलेसम्म सिन्धुपाल्चोकका २ र रसुवाका केही वडामा अधिवेशन हुन बाँकी रहेको छ ।
अहिलेसम्म १४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाँकी जिल्लामा आगामी मंसिर १० गतेभित्र अधिवेशन सक्नु पर्ने छ ।
कांग्रेसले आगामी मंसिर २४ देखि २६ सम्म काठमाडौँमा १४ औँ महाधिवेशन गर्दै छ।
सम्बन्धित


















धनुषामा पुरुषको शव फेला
होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
कञ्चनपुरमा लागुऔषध मुद्दामा ३३४ जना पक्राउ
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
प्रतिक्रिया