सर्वोच्च अदालतमा फुलकोर्ट बैठक सुरु
मेरोन्यूज
२०७८ मंसिर २ गते १४:१९

काठमाडौँ । सर्वोच्च अदालतमा फुलकोर्ट बैठक बसेको छ । बैठब बिहीबार सर्वोच्च् अदालतमा सुरु भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा बसेको बैठकमा सर्वोच्चमा गोलाप्रथा प्रणालीमा मुद्दाको पेसी तोक्न सम्बन्धमा छलफल हुने बताइएको छ ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीशहरुले इजलास बहिस्कार गर्दै आएका छन् भने कानून व्यवसायीहरुले दिनहुँ आन्दोलन गर्दै आएका छन् । उक्त विवाद समाधान गर्न फुलकोर्ट बैठक राखिएको हो ।
सम्बन्धित
















युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
फोहरबाट मोहरः व्यासले कमायो १७ लाख
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रतिक्रिया