नेपाल मेडिकल काउन्सिलको निर्वाचन आज र भोलि, को-को छन् उम्मेदवार ?

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको निर्वाचन शुक्रबार (आज)देखि सुरु भएको छ । निर्वाचन शुक्रबार र शनिवार काठमाडौं उपत्यकाबाहिरका १८ मतदान केन्द्रहरूसहित उपत्यकाबाहिर ६ स्थानमा मात्र मतदान हुदैछ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान,कोसी अस्पताल विराटनगर, प्रादेशिक अस्पताल जनकपुर, नारायणी अस्पताल वीरगन्ज, भरतपुर अस्पताल चितवन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मतदान जारी छ ।
काठमाडौं उपत्यकाभित्र काठमाडौं विश्वविद्यालय, धुलिखेलमा १० गते मतदान हुनेछ भने नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी र स्थानीय विकास प्रतिष्ठान जावलाखेल, ललितपुरमा १० र ११ गते मतदान हुने निर्वचन समितिले जनाएको छ ।
काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्यका लागि ३५ जना चुनावी मैदानमा छन् ।
उपाध्यक्षका लागि तीन र आठ सदस्यका लागि ३२ जनाको उमेदवारी परेको निर्वचन समितिले जनाएको छ । शनिबार यी ६ सहित थप १२ मतदान केन्द्रमा मतदान हुनेछ ।

















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया